काठमाडौ । युरोकप फुटबलमा सोमबार (आज) चार खेल हुँदैछन् । समुह ‘बि’ र ‘सि’ का अन्तिम चरणका खेलहरु राति हुन लागेका हुन् । राति पौने १० बजे हुने समुह ‘सी’
एजेन्सी । इटालीसँग १–० ले हारेपनि वेल्स युरोकप फुटबल प्रतियोगिताको राउण्ड अफ सिक्सटिनमा प्रवेश गरेको छ । इटालीको रोममा गएराति भएको समूह ‘ए’ को अन्तिम चरणको खेलमा घरेलु टोलीका लागि
काठमाडौं । युरोकप फुटबलमा आइतबारबाट समूहका तेस्रो तथा अन्तिम चरणका खेलहरु हुँदैछन् । राति पौने १० बजे समुह ‘ए’ का अन्तिम चरणका दुई खेल हुनेछन् । इटालीको रोममा हुने खेलमा
एजेन्सी । युरोकप फुटबलमा गएराति जर्मनीले पोर्चुगललाई ४–२ ले हराएको छ । जर्मनीको म्युनिखमा भएको खेलमा पाहुना टोली पोर्चुगलका क्रिश्चियानो रोनाल्डोले पहिलो गोल गरे । तर यसपछि जर्मनीले लगातार चार
बराबरी खेलेपनि पहिलो खेल जितेको फ्रान्स ४ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा छ । पहिलो खेलमा पोर्चुगलसँग पराजित भएको हंगेरी भने १ अंकसहित समूहको तेस्रो स्थानमा छ ।
युरोकप अन्तर्गत हिजो भएको खेलमा इंग्ल्याण्ड र स्कटल्यान्डले गोलरसहित बराबरी खेल्दै अंक बाँडेका थिए । समूह ‘डी’ मा रहेको इंग्ल्याण्डको दुई खेलमा चार अंक छ । स्कटल्यान्डले भने दुई खेलमा
एजेन्सी । युरो कप फुटबलमा आज तीन वटा खेल हुँदैछन् । आजको खेलमा स्पेन र पोल्याण्ड, हंगेरी र फ्रान्स तथा पोर्चुगल र जर्मनी भिड्दै छन् । यसअघि हिजो भएको खेलमा
काठमाडौं । युरोकप फुटबल प्रतियोगितामा शुक्रबार (आज) पनि तीन खेल हुँदैछन् । साँझ पौने ७ बजे आयरल्याण्डको डब्लिनमा स्वीडेन र स्लोभाकिया खेल्दैछन् । पहिलो खेलमा स्पेनसँग बराबरी खेलेको स्वीडेन पहिलो
पहिलो हाफमा २–० गोलले युक्रेन अगाडि रहँदा दोस्रो हाफको ५७औं मिनेटमा एलिओस्कीले गोल गरे । पेनाल्टी प्रहारबाट रिबाउन्ड भएको बलमा उनले गोल गरेका थिए ।
एजेन्सी । स्विटजरल्याण्ड्लाई हराउँदै इटाली युरोकप फुबटलको नक आउट चरण्ममा प्रवेश गरेको छ । इटालीको रोममा गएराति भएको समुह चरणको दोस्रो खेलमा घरेलु टोलीले स्विटजरल्याण्डलाई ३–० ले पराजित ग¥यो ।