१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


युरोपा फिटनेसमा विओकेका ग्राहकलाई २५ प्रतिशत छुट

बिहीबार बैंक र सेन्टरबीच भएको सम्झौतापछि बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट भुक्तानी गर्दा बैंकका ग्राहकले २५ प्रतिशत छुट पाउने भएका हुन् ।