१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाल र युरोपियन युनियनबीच साढे १० अर्बको अनुदान सम्झौता

काठमाडौं । दुई वटा छुट्टाछुट्टै कार्यक्रमका लागि नेपाल र युरोपेली युनियन (इयू)बीच साढे १० अर्ब रुपैयाँभन्दा बढीको अनुदान सम्झौता सम्पन्न भएको छ । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच नेपालको

कात्तिक ११ देखि नेपाल युरोपियन युनियन चलचित्र महोत्सव सुरु हुने

काठमाडौं । नेपाल युरोपेली युनियन चलचित्र महोत्सवको ११ औं संस्करण आउँदो कात्तिक ११ देखि १५ गतेसम्म हुने भएको छ । नेपालका लागि युरोपेली युनियनको डेलिगेसनको कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै

युरोपियन युनियनले नेपालको हवाई क्षेत्रलाई छिट्टै कालोसूचीबाट हटाउँछ : मन्त्री श्रेष्ठ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले युरोपियन युनियनले नेपालको हवाई क्षेत्रलाई छिट्टै कालो सूचीबाट हटाउने बताउनुभएको छ । आइतबार नेपाल नागरिक उडड्यन प्राधिकरणले आयोजना गरेको ‘आर्थिक वर्ष

७० प्रतिशत वयस्कले कोरोनाविरुद्धको खोप लगाइसकेको युरोपियन युनियनको दावी

एजेन्सी । युरोपियन युनियनले ७० प्रतिशत वयस्कले कोरोनाविरुद्धको खोप लगाइसकेको जनाएको छ । युनियनका अध्यक्ष उर्सुला भोन डेर लेनले यसअघि आफूहरुले गरेको प्रतिवद्धता अनुसार युनियनमा आवद्ध सदस्य राष्ट्रहरुका ७० प्रतिशत

सञ्चारकर्मी गिरफ्तार गरेसँगै बेलारुसमाथि युरोपियन युनियनको प्रतिबन्ध

एजेन्सी । सञ्चारकर्मीलाई गिरफ्तार गरेसँगै युरोपियन युनियनले बेलारुसमाथि प्रतिबन्ध लगाउने भएको छ । आफ्ना विरोधी पत्रकारलाई नियन्त्रणका लागि प्रयोग भएको विमान र विमानस्थलमाथि युरोपियन युनियनमा आवद्द २७ देशमा उडान प्रतिबन्ध

अमेरिका र युरोपेली युनियनले खोप र स्वास्थ्य सामग्रीमा सघाउँदै, अर्को सातासम्म अमेरिकी सहयोग सामग्री आउने

काठमाडौं, वैशाख ३० । कोरोना महामारीको चरम संकटमा फसेको नेपाललाई सघाउन अमेरिका र युरोपियन युनियन तयार भएका छन् । नेपाल आवश्यक पर्ने स्वास्थ्य सामग्री उपलब्ध गराउनका लागि आवश्यक सहयोग गर्न

युरोपियन युनियनद्वारा म्यानमारका १० जना सैन्य अधिकारी र दुई समूहमाथि प्रतिबन्ध

एजेन्सी । युरोपियन युनियन (ईयू) ले म्यानमारका १० जना सैनिक अधिकारी र दुई वटा सैन्य समूहलाई प्रतिबन्ध लगाएको छ । गत फेब्रुअरीमा जननिर्वाचित सरकारलाई अपदस्त गरेर सत्ता हातमा लिएको सेनाले

सिरियालाई अर्बौं डलर सहयोग गर्ने दातृ निकायहरुको प्रतिबद्धता

एजेन्सी । अन्तर्राष्ट्रिय दातृ निकायहरुले सिरियाली नागरिकलाई सहयोग गर्न अर्बौ डलर बराबरको सहयोगको घोषणा गरेका छन् । एक दशक भन्दा लामो समयदेखि गृहयुद्धमा रहेको सिरियामा कोराना महामारीका कारण जनजीवन झन

एस्ट्राजेनेका खोपमा त्रुटी नभएको युरोपियन युनियनको निष्कर्ष

एजेन्सी । युरोपियन युनियनले अक्सफर्ड–एस्ट्राजेनेका खोपमा त्रुटी नदेखिएको निष्कर्ष निकाल्दै यो खोप प्रभावकारी र सुरक्षित मात्र नभई फाइदाजनक भएको दाबी गरेको छ । युरोपियन संघका आवद्ध १३ राष्ट्रहरुले एस्ट्राजेनेका खोपमा

परमाणु सम्झौतामा अमेरिकालाई फर्काउन समन्वय गरिदिन इरानको आग्रह

काठमाडौं । इरानका विदेशमन्त्री जाभेद जरिफले अमेरिकालाई इरानसँगको बहुराष्ट्रिय आणविक सम्झौतामा फर्काउने कार्यमा समन्वय गरिदिन युरोपियन युनियनलाई आग्रह गरेका छन् । वाशिंगटनलाई परमाणु सम्झौतामा फर्काउन युरोपियन युनियनले निर्णायक पहल गर्नसक्ने