९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


दाङमा एक युवतीमाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

काठमाडौं । दाङमा सुस्त मनस्थिति भएकी एक युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा दुई जनालाई पक्राउ गरिएकाे छ। तुलसीपुर उपमहानगरपालिका–५ बस्ने युवतीलाई चार जना युवाले सामूहिक बलात्कार गरेको दाङ प्रहरीले जनाएको