२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


ओखलढुंगामा शिक्षककाे हत्या अभियोगमा एक युवती पक्राउ

ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-४ को कालीका आधारभूत विद्यालयका शिक्षक दिपककुमार ठाकुरको हत्या अभियोगमा प्रहरीले एक युवती पक्राउ गरेको छ । जिल्लाको सिद्धिचरण नगरपालिका-८ घर भएकी २२ वर्षीय छलमाया धमलालाई