२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कराते महासंघको अध्यक्षमा युवराज लामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव एवं करातेका संस्थापक मध्येका एक युवराज लामा नेपाल कराते महासंघको अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ । चितवनमा भएको महाधिवेशनले लामाको अध्यक्षतामा