५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


द्वन्द्वमा बेपत्ता भएका व्यक्तिको अनुसन्धान भइरहेको छ : अध्यक्ष सुवेदी

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष युवराज सुवेदीले पीडित केन्द्रित भएर आयोगले १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता भएका व्यक्तिको अनुसन्धान गरिरहेको बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित