१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


युवालाई राजनीतिमा आकर्षण गर्ने यस्ता छन् जोशीको योजना

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले कांग्रेसको राजनीतिमा युवालाई आकर्षित गर्न चार प्रस्ताव अघि सार्नुभएको छ । शुक्रबार राष्ट्रियता, लोकतन्त्र र समाजवादका निमित्त युवाहरूको भूमिका विषयक अन्तत्र्रिmया कार्यक्रममा