७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


मन्त्री तामाङलाई रुख ढालेर गृह जिल्लामा अवरोध

सिन्धुपाल्चोक । प्रतिनिधिसभा विघटनपछि ओली समूहमा प्रवेश गरेर मन्त्री पद पाएका युवा तथा खेलकुद मन्त्री दावा तामाङलाई गृह जिल्ला सिन्धुपाल्चोकमा अवरोध गरिएको छ । कार्यकर्ता भेलाको सम्बोधनका लागि भन्दै गृहजिल्ला