काठमाडौं । एशिया रग्बी संघको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा यु–१८ अन्तर्राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिता शनिबारदेखि हुने भएको छ । नेपालमा पहिलो पटक हुन लागेको अन्तर्राष्ट्रिय रग्बी प्रतियोगितामा पुरुषमा