२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


यू–१९ महिला टोली आज बंगलादेश जाँदै

काठमाडौं । बंगलादेशमा हुने साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाली महिला टोली आज बंगलादेश प्रस्थान गर्दैछ । मंगलबारबाट सुरु हुने च्याम्पियनसिपको लागि नेपाली टोली आज दिउँसो बंगलादेशतर्फ प्रस्थान