२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


अपराजित रहँदै सुदूरपश्चिम यू-१९ राष्ट्रिय क्रिकेटको फाइनलमा

काठमाडौं । बागमती प्रदेशमाथि ७ विकेटको जित निकाल्दै सुदूरपश्चिम प्रदेश यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । सुदूरपश्चिम प्रतियोगितामा अपराजित रहेको छ । बागमतीले दिएको १२५ रनको लक्ष्य