संसद्को शिक्षा तथा स्वास्थ्य समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६’ का सम्बन्धमा भएको छलफलमा मन्त्री पौडेलले विधेयक प्रतिनिधिसभाको समयावधिभित्रै टुङ्ग्याउने गरी अघि लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो