१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


संविधान नै धरापमा पर्ने संशय पैदा भएको प्रचण्डको भनाइ

काठमाडौ । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले हजारौ शहीदको बलिदान पछि बनेको संविधान नै धरापमा पर्ने संशय पैदा भएको बताउनु भएको छ । जनयुद्धमा शहीद, ज्यान गुमाएका, बेपत्ता परिवार