काठमाडौं । इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलले लियोनल मेस्सीलाई आफ्नो क्लवमा भित्र्याउने दौडमा नरहेको स्पष्ट पारेको छ । क्लबका प्रशिक्षक योर्गेन क्लोपले मेस्सी अनुबन्धको दौडमा आफुहरु नरहेको प्रष्ट पारे ।