१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बलात्कार आरोपमा भूपू भारतीय सैनिक पक्राउ

पोखरा, भदौ १५ । बालिकामाथि जबर्जस्ती करणीको आरोपमा कास्की प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१०, मिलनटोल बस्ने भूपू भारतीय सैनिक ५५ वर्षीय रेशबहादुर गुरुङ छन् ।