काठमाडौं । प्रतिनिधिसभाबाट यौनहिंसा विरुद्धको केही ऐनलाई संशोधन गरेर विधेयक २०७९ सर्वसम्मतिले पारित भएको छ। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा पेश भएको साे प्रस्तावमा भएको छलफलपछि निर्णयार्थ पेश गरिएको हाे ।