काठमाडौं । अमेरिकी राष्ट्रति डोनाल्ड ट्रम्पमाथी पुनः यौन दुव्र्यवहारको आरोप लागेको छ । अमेरिकी पूर्वमोडल एवं कलाकार एमी ठोरिसले २३ बर्ष अघि ट्रम्पले आफुमाथी दुव्र्यवहार गरेको आरोप लगाएकी हुन् ।