काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले ‘क्रिमिनल जस्टिस सिष्टम’मा सुधारको जरुरी रहेको बताउनुभएको छ । सोमबार प्र्रतिनिधिसभा बैठकमा ‘यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन गर्न बनेको
काठमाडौं । चिकित्सकहरुले सबै बलात्कार पीडितहरुको मनोविज्ञान एकै किसिमको नहुने भन्दै उनीहरुको पीडालाई सोही अनुरुप बुझ्नुपर्ने बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको मंगलबारको बैठकमा
प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिका सभापति समेत रहनुभएकी सांसद पालले यस प्रकारका जघन्य अपराधका घटनामा उजुरी दिनका लागि तोकिएको हदम्याद सम्बन्धि कानुनी व्यवस्था तत्काल पुनरावलोकन गर्न सरकारलाई दवाव दिनुभयो
काठमाडौं । महिला तथा बालिकामाथि हुने यौनजन्य अपराधको घटनामा उजुरीका लागि हदम्याद राख्ने कानूनी व्यवस्था तत्काल हटाउन सरकारसँग माग गर्दै आज (शुक्रबार) पनि काठमाडौंको माईतीघर मण्डलामा प्रर्दशन भएकाे छ ।
काठमाडौं । एम्नेस्टी इन्टरनेसनलले बलात्कार तथा यौन हिंसा पीडितलाई छिटो न्याय र हदम्याद तत्काल हटाउन आग्रह गरेको छ । बलात्कारसम्बन्धी कानूनलाई सुधार गर्न तथा यौन हिंसाका पीडितहरुलाई छोटो न्याय प्रदान
काठमाडौं । नेपाली कांग्रेस सांसद पुष्पा भुसालले यौन हिंसाका घटनाका पीडितलाई न्याय दिन हदम्यादको कुनै अर्थ नहुने बताउनुभएको छ । प्रतिनिधिसभा अन्तरगतको महिला तथा सामाजिक समितिको सोमबारको बैठकमा बोल्दै कांग्रेस
काठमाडौं । सामाजिक सञ्जालमा एक युवतीमाथी यौनजन्य हिंसा सम्बन्धि भिडियो सार्वजनिक भएको विषयमा प्रहरीले छानविन समिति गठन गरेको गरेको छ । शुक्रबार प्रहरी प्रधान कार्यालयले एक विज्ञप्ति जारी गर्दै सो
तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको यी अध्यादेश संसदले अनुमोदन नगर्दा निष्क्रिय भएका थिए । अहिले फेरि संसद सञ्चालनमा नभएको बेलामा अध्यादेश ल्याइएको हो ।
निषेधाज्ञाका कारण श्रीमानश्रीमतीकै आयआर्जनको स्रोत गुमेको र त्यसै विषयमा झगडा हुँदा घरेलु हिंसासम्मको अवस्थामा पुगेको परिसरका प्रमुख, प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिनुभयो ।
काठमाडौं, मंसिर २१ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आइतबार दुई अध्यादेश जारी गर्नुभएको छ । संविधानको धारा ११४ को उपधारा (१) बमोजिम यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन