१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फिल्म ‘रकेट्री’ मा बिना पारिश्रमिक काम गर्दै शाहरुख खान

एजेन्सी । भारतीय फिल्मका सुपरस्टार शाहरुख खानले आर माधवनको फिल्म ‘रकेट्री : द नाम्बी इफेक्ट’ मा बिना पारिश्रमिक काम गरेका छन् । खानले उक्त फिल्ममा केमियो (अतिथि) भूमिका निभाएका छन्