२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


मनसुनको समयमा रक्त संकलनमा समस्या

काठमाडौं । वर्षायामको समयमा आवश्यक रगत संकलनमा समस्या हुने गरेको नेपाल रेडक्रस सोसाईटीले जनाएको छ । विश्व रक्तदाता दिवसको अवसरमा आज(बुधबार) बसन्तपुरमा आयोजित रक्तदान कार्यक्रममा रेडक्रस सोसाईटीले वर्षाको समयमा नियमित