१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


५० पटकभन्दा बढी रक्तदान गर्नेलाई सम्मान, श्रेष्ठले गरे १ सय १४ पटक

१ सय १४ पटक सम्म रक्तदान गरेका केशव श्रेष्ठले रक्तदान गर्दा स्वास्थ्यमा समेत सकरात्मक सहयोग पुग्ने भन्दै अरुलाई पनी रक्तदान गर्न आह्वान गर्नुभयो ।

रक्तदान गर्ने प्रतिव्यक्तिलाई ५ सय अनुदान

काठमाडौं, साउन २४ । काठमाडौं महानगरपालिकाले रक्तदान गर्ने संघ संस्थाहरुलाई प्रतिव्यक्ति ५ सय अनुदान सहयोग गर्ने गरेको बताइएको छ । राजधानीको बसन्तपुरमा आयोजित बृहत रक्तदान कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर

कांग्रेसद्वारा आयोजित रक्तदान कार्यक्रममा एक सय २ जनाले गरे रक्तदान

काठमाडौं । नेपाली कांग्रेस खेलकुद विभाग केन्द्रीय समिति र लोकतान्त्रिक खेलकुद संघको आयोजनामा चौतारामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा एक सय दुई जनाले रक्तदान गरेका छन् । कार्यक्रम

गण्तन्त्र दिवसमा धरानमा तरुण दलद्वारा रक्तदान

कोरोना माहामारीकाबीचमा प्रदेश १ का ब्लड बैंकहरूमा रगतको चरम अभाव भइरहेका बेला तरुण दलले बिरामीको उपचारमा सहजताका लागि रक्तदान गरिएको तरुणदलका क्षेत्रिय सभापति सम्पूर्ण ताम्राकारले बताउनुभयो ।

लायन्स क्लब अफ मनमैंजुले गर्‍यो रक्तदान कार्यक्रम

काठमडौं, मंसिर २७ । कोरोना भाइरसको संक्रमणका कारण रगतको अभाव भइरहेका बेला काठमाडौंको मनमैंजुमा रक्तदान कार्यक्रम गरिएको छ । लायन्स क्लब अफ काठमाडौं मनमैंजुले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

संसद सेवा दिवस मनाइँदै

काठमाडौं, मंसिर २३ । विभिन्न कार्यक्रमको आयोजना गरी संघीय संसद सचिवालयले यस वर्ष पनि संसद सेवा दिवस मनाउँदै छ । संघीय संसद सचिवालय, संघीय संसद सेवा दिवस मूल समारोह समितिले

कांग्रेसले सुरु गर्‍यो रक्तदान अभियान

काठमाडौं, मंसिर १४ । कोरोना महामारीका कारण देशभर रगत अभाव देखिएसंगै नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागले देशव्यापी रक्तदान अभियान सञ्चालन गरिरहेको छ । अभियान अन्तर्गत विभागले आइतबार काठमाडौंको गोठाटारमा रक्तदान

ब्लड डोनर्स एसोसिएसन र जागरुक युवा समाजको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम

काठमाडौं, कात्तिक २ । ब्लड डोनर्स एसोसिएसन नेपाल र जागरुक युवा समाजको संयुक्त आयोजनामा काठमाडौंको बसन्तपुरमा रक्तदान कार्यक्रम गरिएको छ । अस्पतालहरुमा रगतको कमी नहोस् भनेर रक्तदान कार्यक्रमको आयोजना गरिएको

इटुमबहालमा रक्तदान

काठमाडौं, असोज २४ । विभिन्न क्लबको आयोजनामा शनिबार काठमाडौंको इटुमबहालमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर-२४ र जागरुक युवा समाज क्लबको संयुक्त आयोजनामा भएको कार्यक्रममा २२

काठमाडौंमा रक्तदान

काठमाडौं, भदौ २० । कोभिड-१९ को महामारीका बेला अस्पतालमा रगत अभाव हुन थालेसँगै विभिन्न संस्थाले रक्तदान कार्यक्रम आयोजना गर्न थालेका छन् । यसैक्रममा शनिबार लायन्स क्लब अब अफ काठमाडौं डिस्ट्रिक्ट