१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एशियाली मुलुकका मानवअधिकार रक्षकहरुको सुरक्षा चुनौति बढ्दो

काठमाडौं । मानव अधिकार तथा विकास मञ्च (फोरम एशिया) ले विश्वव्यापी रुपमा मानवअधिकार रक्षकहरुको सुरक्षा चुनौति बढेको भन्दै एकजुट हुन आह्वान गरेको छ । फोरम एशियाको काठमाण्डौमा बसेको बोर्ड बैठकले