२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


सिन्धुपाल्चोकमा रक क्लाइम्बिङ्ग सुरु, कृतिम झरना पनि बनाइने

सिन्धुपाल्चोक । पााँचपोखरी थाङपाल गाँउपालिकामा रक क्लाइम्बिङ्ग सुरु भएको छ । गाँउपालिकाको छिम्ती भीरमा रक क्लाइम्बिङ्ग सुरु गरिएको हो । पर्यटन प्रवर्द्धनका लागि रक क्लाइम्बिङ्ग सुरु गरेको वडा अध्यक्ष ङिमा