१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कतारमाथि विश्वकप रङ्गशाला निर्माणका आप्रवासी पीडितहरुलाई क्षतिपूर्ति दिन दबाव

काठमाडौं । कतारमाथि विश्वकप आयोजना हुने रङ्गशाला निर्माणका क्रममा ज्यान गुमाएका आप्रवासी कामदारका परिवारलाई क्षतिपूर्ति दिन दबाव बढेको छ । इंग्ल्याण्ड फुटबल संघले कतारमा पूर्वाधार निर्माण गर्दा घाइते भएका वा