एजेन्सी । प्रसिद्ध ग्रामी अवार्डमा पप गायिका बियोन्सेले सबैभन्दा धेरै अवार्ड जितेर कीर्तिमान कायम गरेकी छन् । ६५ औं संस्करणको यो अवार्डमा बियोन्सेले ३२ औं ट्रफी उचालेल्दै नयाँ रेकर्ड बनाएकी