२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


श्रीमती हत्याको अभियोगमा जन्मकैद रहेका पूर्वडिआइजी कोइरालाको कैद सजाय कटौती

काठमाडौं । सर्वोच्च अदालतले सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जनकुमार कोइरालाको कैद सजाय घटाएको छ । श्रीमती हत्याको अभियोगमा अदालतले सुनाएको सर्वस्वसहित जन्मकैदको सजाय कटाइरहेका कोइरालालाई अदालतले ८ वर्ष ६ महिना मात्रै