काठमाडौँ । रञ्जिता श्रेष्ठलाई नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेताबाट हटाइएको छ । आइतबार पार्टीको संसदीय दलको सचिवालयको बैठकमा पार्टीका बहुमत सांसद्ले श्रेष्ठलाई पार्टीको संसदीय दलको नेताबाट हटाएको हो ।
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई प्रधानमन्त्रीले विश्वासको मत माग्दा वेल घेरेर नाराबाजी गर्नु अर्थपूर्ण हो कि होइन भनेर प्रश्न गर्नुभएको छ ।
काठमाडौं । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले नेपाली संस्कृतिमा गीत र संगीतको धेरै महत्व रहेको बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित बि.स्टार फिल्म म्युजिक अवार्ड कार्यक्रममा बोल्दै
काठमाडौं । भूमि, व्यवस्था तथा सहकारीमन्त्री रञ्जिता श्रेष्ठले सरकारले संविधान दिवसको अवसरमा कैदीलाई आममाफी नदिएको बताउनुभएको छ । मंगलबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले सरकारले आममाफी नभइ कैद
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले काठमाडौंका स्ववासीहरुलाई जग्गाधनि पूर्जा दिने प्रक्रिया अगाडि बढाइएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री श्रेष्ठले काठमाडौंमा कमैया
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष रञ्जिता श्रेष्ठ मन्त्री बन्नु हुने भएको छ । पार्टीले पाएको एक मन्त्रालयमा अध्यक्ष श्रेष्ठलाई सरकारमा पठाउने निर्णय भएको सांसद गंगाराम चौधरीले जानकारी दिनुभयो ।
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेशको अघिल्लो सरकारले आफूहरुको माग सम्बोधन नगरेकाले विश्वासको मत नदिइएको बताउनुभयो । आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले दया होइन न्याय चाहिएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभामा बोल्दै उहाँले टिकापुर घटनाकोबारेमा दया होइन न्याय चाहिएको बताउनुभएको हो ।