६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


रमाइलोडाँडा-रुम्जाटार सडकमा बिछ्याइएको कालोपत्रे उक्कियो

ओखलढुंगा । ओखलढुंगाको रमाइलोडाँडा–रुम्जाटार सडकमा बिछ्याइएको कालोपत्रे कामै नलाग्ने गरेर उक्किएछि त्यसलाई हटाउन थालिएको छ । ठेकेदार कम्पनी तामाङ कुमार जेभीले ९ महिनाअघि बिछ्याएको कालोपत्रे उक्किएएपछि पुनः कालोपत्रे गर्न थालिएको