मंगलबार न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको इजलासले सिलवालले दायर गरेको रिट खारेज गरेको हो । रिट खारेज भएसँगै सिलवाल राखेप फर्किने बाटो तत्काललाई बन्द भएको छ ।
अहिले केही खेलका खेलाडीले अभ्यास थालिसकेका छन् । महामारीलाई कारण बनाएर अब खेलकुद गतिविधि रोक्दा खेलाडीलाई स्वास्थ चिन्ताले सताउन थालेको छ । चलायमान हुनपर्ने खेलुकद गतिविधि सञ्चालन नहुँदा केही खेलाडीमा
पाेखरा । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेशकुमार सिलवालले परिषद्ले मात्र खेलकुदका संरचनाहरू बनाउन नसक्ने बताउनुभएको छ । उहाँले पब्लिक प्राइभेट पार्टनरसीप आधारमा संरचना बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालले फुटबलको योजनाबद्ध विकाशमा सघाउने बताउनुभएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै सिलवालले
काठमाडौं, साउन १२ । रमेशकुमार सिलवाल फेरि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिव बन्न सफल हुनुभएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिलवाललाई सदस्यसचिवमा पुनः नियुक्त गरेको हो । गत वर्ष