१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राखेप सदस्य सचिव सिलवाल नियुक्तीे विवादः सर्वोच्चद्धारा कारण देखाउ आदेश जारी

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा रमेश कुमार सिलवाललाई नियुक्त गर्ने सरकारको निर्णयमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधिश आनन्द मोहन भट्टराईको एकल