२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


धादिङ कांग्रेसका पूर्वसभापति रमेश धमलाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय समितिमा पुग्ने चाहना व्यक्त गर्दै धमाधम उम्मेदवारी घोषणा गर्नेहरु बढिरहेका छन् ।यसैक्रममा कांग्रेस धादिङका पूर्वसभापति रमेश धमलाले केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी