११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


संघीय सरकारका विकृतिलाई प्रदेशले हुबहु अनुशरण गरेकाे रमेश पौडेलकाे टिप्पणी

काठमाडाैं । बागमती प्रदेश सभाका सदस्य रमेश पौडेलले संघीय सरकारका विगतका विकृतिहरुलाई प्रदेश सरकारले हुबहु अनुशरण गर्ने काम भएको टिप्पणी गर्नुभएको छ । सोमबार हेटौंडामा आयोजित संघीयता सबलीकरण सम्बन्धी छलफलमा