१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


उद्योगमन्त्रीको अध्यक्षतामा राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको अध्यक्षतामा निजी क्षेत्र समेतको प्रतिनिधित्व हुनेगरी राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले

उपभोग्य वस्तुहरुको लेभलिङ स्पष्ट रुपमा हुनुपर्छ : मन्त्री रिजाल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उपभोग्य वस्तुहरुको लेभलिङ स्पष्ट रुपमा हुनुपर्ने बताउनुभएको छ । सोमबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा खाद्य स्वच्छता विधेयकको संशोधनकर्ता सांसदहरुसँगको

अर्थतन्त्र बलियो बनाउन हस्तकला क्षेत्रको योगदान उल्लेखनिय : उद्योगमन्त्री रिजाल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापन गरी मजबुत राष्ट्रिय अर्थतन्त्र बनाउन हस्तकला क्षेत्रको योगदान उल्लेखनिय रहेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा नेपाल

चाडपर्वमा कालोबजारी गर्नेलाई केही गर्न सकेनौं : मन्त्री रिजाल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले चाडपर्वमा कालोबजारी गरी उपभोक्ताहरु ठगी गर्नेहरुलाई कुनै कारबाही गर्न नसकिएको बताउनुभएको छ । सोमबार विधायन व्यवस्थापन समितिको बैठकमा विद्युतीय व्यापार सम्बन्धी विधेयक,

सरकारले सिमरा सेजमा औद्योगिक क्षेत्र पनि बनाउने भएको छ : उद्योग मन्त्री रिजाल

बारा । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले सरकारले सिमरा सेजमा औद्योगिक क्षेत्र पनि बनाउने बताउनुभएको छ । बाराको सिमरा सेजमा अनुगमनपछि आयोजित अन्तरक्रियामा मन्त्री रिजालले चाँडै विज्ञहरुसँगको छलफलपछि

उपभोक्ता ठगिने काम भए तत्काल पदबाट राजीनामा दिन्छु : उद्योगमन्त्री रिजाल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उपभोक्तामाथि ठगी गर्ने खालको कुनैपनि काम आफूबाट हुनै नसक्ने बताउनुभएको छ । सोमबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा

उपभोक्ताको हित विपरित क्रियाकलापमा संलग्नलाई निर्मम भएर कारबाही गर्छौं : मन्त्री रिजाल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उपभोेक्ताको अधिकार तथा हित विपरित कुनैपनि क्रियाकलापमा संलग्नलाई सरकारले कारबाही गर्ने चेतावनी दिनुभएको छ । आईतबार दशैँ, तिहार, छठ लगायत चाडपर्व लक्षित

नेपालको सुपारी भारत निकासी गर्न आवश्यक पहल गर्न सरकार तयार छ : उद्योगमन्त्री रिजाल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नेपालको सुपारी भारत निकासी गर्न आवश्यक पहल गर्न तयार रहेको बताउनुभएको छ । बुधबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम

सरकारले क्रसर उद्योगको व्यवस्थापन गर्न सकेन : मन्त्री रिजाल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकारले ढुंगा, गिट्टी, बालुवा उत्खनन्, बिक्रि तथा व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न नसकेको बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा

काठजन्य वस्तु आयात गर्नु अर्थतन्त्रको लागि सुखद् छैन : उद्योगमन्त्री रिजाल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले मुलुकभित्रै प्रशस्त स्रोत र सम्भावना हुँदा पनि काठजन्य सामग्रीहरु विदेशबाट आयात हुनु राष्ट्रिय अर्थतन्त्रको लागि सुखद् नभएको बताउनुभएको छ । बुधबार फर्निचर