८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


कर्मचारीको ‘कुलिङ पिरियड’ राख्ने प्रस्ताव मन्त्रालयले गरेको होइन : सचिव पन्थ

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थले सरकारले निजामति विधेयकमा कर्मचारीको ‘कुलिङ पिरियड’ राख्ने प्रस्ताव नगरेको बताउनुभएको छ । शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा