२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


रामचन्द्र पौडेलले भेटे रास्वपा सभापति रवि लामिछानेलाई

काठमाडौं । राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गर्नुभएको छ । पौडेलले हात्तिगौंडास्थित निवासमा पुगेर सभापति लामिछानेलाई राष्ट्रपतिमा आफूलाई समर्थन गर्न आग्रह गर्नुभएको हो ।

रवि लामिछानेको जाहेरी दर्ता गर्न नपर्ने सरकारी वकिलको निष्कर्ष

काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दा जिल्ला प्रहरी परिसर काठमाडौंमा अनुसन्धान जारी रहेकाले जाहेरी दर्ता गर्नु नपर्ने निष्कर्ष निकालेको छ । सरकारी वकिल

रवि लामिछानेको राहदानी सम्बन्धी कागजात सरकारी वकिलको कार्यालयले मगायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दोहोरो राहदानी लिएको भन्दै परेको उजुरीमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले कागजात संकलन सुरु गरेको छ । सभापति लामिछानेको राहदानी

लाञ्छना पुष्टि गर्न रवि लामिछानेलाई कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाको चुनौति

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लगाएका लाञ्छनाप्रति खेद प्रकट गर्दै त्यसलाई पुष्टि गर्न चुनौति दिनुभएको छ । अध्यक्ष

रवि लामिछानेमाथि छानविन गर्न एमाले नेता रावलकाे माग

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि छानविन गर्न माग गर्नुभएको छ । नेता रावलले साेमबार बिहान सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै यस्ताे बताउनुभएकाे

रवि लामिछानेले विशेष पत्रकार सम्मेलन गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आइतबार विशेष पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ । सरकारबारे संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले निर्णय गरेलगत्तै पार्टी कार्यालयबाटै विशेष पत्रकार सम्मेलन

रवि लामिछानेले गरे प्रधानमन्त्री प्रचण्डसँग भेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुग्नु भएको छ । लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेट्न आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुग्नु भएको

मा‌ओवादीकाे स्थायी कमिटी बैठकमा रवि लामिछानेकाे चर्चा

काठमाडाैं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले अगाडि सार्दै आएका विषयमा सबै पक्षसँग छलफल गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले उठाएको मागका सन्दर्भमा आफूले सबै पक्षसँग

म अभिमन्यु होइन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि र आफू अभिमन्यु नभएको बताउनुभएको छ । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेले आफू अभिमन्यु नभएको बताउँदै लेख्नुभएको

प्रतिनिधि सभा बैठकमा रवि लामिछानेको सांसद पद रिक्त भएको जानकारी

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बुधवारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद रिक्त भएको जानकारी गराउनुभएको छ । सर्वोच्च अदालतले गत शुक्रबार लामिछानेको सांसद पद खारेज