Logo २७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025


रवि लामिछानेको फैसलाको पूर्णपाठ नआएसम्म गृह मन्त्रालयबारे निर्णय हुँदैन : महरा

काठमाडौं । रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्वबारे निर्णय नगर्ने माओवादी पार्टीले गरेको छ । मंगलबार पार्टीको स्थायी कमिटी बैठकमा गृह मन्त्रालयबारे तत्काल निर्णय नगर्ने निर्णय

रविले राहदानी विभाग पुगेर बुझाए पासपोर्ट

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले छानविनमा परेको नेपाली पासपोर्ट राहदानी विभागमा बुझाउनु भएकाे छ। आइतबार राहदानी विभागको कार्यालय त्रिपुरेश्वर पुगेर रविले उक्त पासपोर्ट बुझाउनु भएकाे हाे। काठमाडौं

रवि लामिछाने पुन: बने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति

काठमाडौँ । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पुन: सभापति बन्नु भएकाे छ । आइतबार बसेको रास्वपाको केन्द्रीय कार्यसमिति बैठकले लामिछानेलाई सभापतिमा बनाउने निर्णय गरेकाे हाे । रास्वपाका महासचिव

सत्ता समिकरणमा फेरबदल ल्याउन रवि लामिछानेलाई मुद्दा हालियो : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्ता समिकरणमा फेरबदल ल्याउने उद्देश्यसहित निःवर्तमान गृहमन्त्री रवि लामिछानेलाई नागरिकता प्रकरणमा मुद्दा हालिएको बताउनुभएको छ । एमाले महासचिव पोखरेलले सत्ता समिकरणमा फेरबदल ल्याउन

रवि लामिछाने नागरिकता पुनः प्राप्तिका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयमा

काठमाडौं । नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट संसद तथा सरकारबाट बहिर्गमनमा परेका निवर्तमान गृहमन्त्री रवि लामिछाने पुनःनागरिकता लिनको लागि काठमाडौं जिल्ला प्रशासन कार्यालय पुग्नुभएको छ । लामिछाने अमेरिकी नागरिकता

रवि लामिछानेले आज नागरिकता पुनः प्राप्तिको प्रक्रिया थाल्ने

काठमाडौं । अवैध नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट संसद तथा सरकारबाट बहिर्गमनमा परेका रवि लामिछानेले आइतबार नागरिकता पुनः प्राप्तिको प्रक्रिया थाल्ने हुने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी स्रोतका अनुसार

रवि लामिछानेको नागरिकता मुद्दामा सर्वोच्चको कुटनीतिक फैसला

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक ईजलासले निवर्तमान उपप्रधान तथा गृहमन्त्री लाछिानेको मुद्दामा गरेको फैसलाको कसैले खुलेर प्रशंशा गरेका छन् भने कसैले राजनीतिक प्रतिशोध राखेर गरेको फैसला भनी आलोचना गरेका छन्

राष्ट्रिय स्वतन्त्र पार्टी आन्तरिक छलफलमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद र सभापति पद खारेज भएपछि सो पार्टीका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । लामिछानेको नागरिकता विवादमा

रवि लामिछानेकाे सांसद पद बदर भएपछि चितवन-२ मा उपनिर्वाचन हुने

काठमाडौं । रवि लामिछानेकाे सांसद पद बदर भएपछि चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुने भएको छ । नागरिकता मुद्दामा सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेको सांसद पद खारेज गरिदिएपछि

रवि लामिछानेले सभापति पद पनि गुमाए

काठमाडाैं । रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति पद समेत गुमेकाे छ । उहाँले पार्टी दर्ताका क्रममा पेश गरेको पुरानो नागरिकताले बैधता प्राप्त नगरेपछि पार्टी सभापति र सदस्यता समेत नरहने