बैठकमा केन्द्रीय समितिका १ सय २४ सदस्यमध्ये ९१ सदस्य उपस्थित थिए । उपस्थित सदस्यहरूको सर्वसम्मतिबाट दस्ताबेज अनुमोदन भएको प्रवक्ता शरदराज पाठकले जानकारी दिनुभयो ।
काठमाडौं, साउन १९ । विवेकशील साझा पार्टीमा अध्यक्ष रवीन्द्र मिश्रले ल्याएको दस्तावेजको विकल्पमा संयोजक मिलन पाण्डेसहित चार नेताले अर्को प्रस्ताव ल्याएका छन् । मंगलबार संयोजक पाण्डेसहित केन्द्रीय सचिवालय सदस्य केशव
काठमाडौं, साउन ६ । पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च राज्यको ढुकटीबाट ब्यहोर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइप्रति विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले आपत्ति जनाउनुभएको छ । पारिवारिक रुपमा सम्पन्न पूर्वप्रधानमन्त्री
मिश्रले देशभरका सम्पूर्ण गरिब जनताले निःशुल्क उपचार पाउने व्यवस्था मिलाउन सुझाव दिँदै देशभरका नागरिकप्रति अपराध नगर्न आग्रह गर्नुभएको छ ।
सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्रीले विश्वासको मत लिन संसदमा बहस र छलफल चलिरहँदा उहाँले सामाजिक सञ्जालमा यस्तो टिप्पणी गर्नुभएको हो ।
काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले नेतृत्वसँगै नियति फेर्नुपर्ने टिप्पणी गर्नुभएको छ । प्रतिनिसभा पुनर्स्थापनासँगै नयाँ सरकार बन्ने चर्चा चलेको समयमा अध्यक्ष मिश्रले नियति नफेरिएसम्म नेपाली राजनीति एउटै