२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नागरिकताबारे गृहमन्त्री लामिछानेद्वारा सर्वोच्चमा लिखित जवाफ पेस

काठमाडौं । गृहमन्त्री रवी लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद खारेज र प्रतिनिधिसभा सदस्य पद समेत रद्ध गर्ने रिट निवेदनविरुद्ध सर्वोच्च अदालतमा लिखित जवाफ पेस गर्नुभएको छ । लामिछानेले बुझाएको