१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रसियाले प्रक्षेपण गरेको रकेट असफल, भग्नावशेषहरु छरिएर प्रशान्त महासागरमा हराएको अधिकारीहरुको भनाइ

एजेन्सी । रसियाले प्रक्षेपण गरेको रकेट असफल भएको छ । रकेट पृथ्वीमा खस्ने क्रममा भग्नावशेषहरु प्रशान्त महासागरमा छरिएका छन् । गत डिसेम्बरमा प्रक्षेपित रुसको आन्गारा– ए ५ रकेटको केही भाग

कोरोना भाइरस नियन्त्रणका लागि रुसका कर्मचारी कार्यालय जान नपर्ने

एजेन्सी । रूस सरकारले कोरोना भाइरस नियन्त्रणका लागि भन्दै आगामी अक्टोबर ३० देखि नोभेम्बर ७ सम्म कुनै पनि कामदार वा कर्मचारीलाई कार्यालयमा उपस्थित हुनु नपर्ने व्यवस्था गरेको छ । रुसी

रसियाले विकास गरेको खोपको दुई करोड ६० लाख डोज चीनमा उत्पादन हुने

तापनि, विज्ञहरूले रसियाले विश्वका विभिन्न मुलुकबाट आइरहेको मागलाई पूरा गर्न सक्नेमा आशंका व्यक्त गरेका छन् । दशौं लाख डोज आपूर्ति गर्ने घोषणा र प्रतिबद्धता जनाए पनि रसियाले त्यसको केही अंश

रसियाका विपक्षी नेता नाभाल्नीको स्वास्थ्यलाई लिएर विश्व समुदायको चासो

एजेन्सी । अमेरिकाले रसियाका विपक्षी नेता अलेक्सी नाभाल्नीको जेलमै मृत्यु भए त्यसको गम्भिर परिणाम भोग्नु पर्ने चेतावनी दिएको छ । चिकित्सकले उपचारमा ध्यान नदिए नाभाल्नीको केही दिनमै मृत्यु हुन सक्ने

जेलमै भोग हड्तालमा रहेका रसियाका विपक्षी नेता नाभाल्नीको स्वास्थ्य अबस्था नाजुक

एजेन्सी । रसियाका विपक्षी नेता अलेक्सी नाभाल्नीका चिकित्सकले उपचारमा ध्यान नदिए नाभाल्नीको केही दिनमै मृत्यु हुन सक्ने खतरा औंल्याएका छन् । जेलमा रहेका नाभाल्नीको रगत परीक्षणबाट उनको मुटु र किड्नीको

तालिवानीलाई पनि सरकारमा सामेल गर्न अफगानिस्तानलाई रसियाको दवाव

काठमाडौं । रसियाले अफगानिस्तानको शान्ति प्रक्रिया पूरा गर्न तालिवानीहरुलाई पनि अन्तरिम सरकारमा समावेश गराउनुपर्ने जनाएको छ । अफगानिस्तान सरकार र विद्रोहीबीच जारी शान्ति वार्तालाई सफल बनाउन मस्कोमा आयोजित सम्मेलनमा रसियाले

इरान र रसियाद्वारा हिन्द महासागरमा सैन्य अभ्यास सुरु

काठमाडौं । इरानी सेनाले रसियासँग हिन्द महासागरको उत्तरी भागमा नौसैनिक अभ्यास थालेको छ । उक्त सैन्य अभ्यासमा भारतीय सेना पनि सहभागी भएका छन् भने चीनले पनि भाग लिने अपेक्षा गरिएको

नाभाल्नी पक्राउको विरोधमा सहभागी हजारौं समर्थक नियन्त्रणमा

काठमाडौं । रसियाका विपक्षी नेता एलेक्सी नाभाल्नीको पक्राउको विरोधमा सहभागि हजारौं समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रसियाका विभिन्न शहरमा भएको प्रदर्शनमा उत्रिएका करिब ३ हजार प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको

भारतमा १० करोड ‘डोज’ स्पुतनिक खोप उत्पादन गर्ने रसियाको घोषणा, एक डोजको १० डलर

मस्को, मंसिर १२ । कोरोनाभाइरसविरुद्धको रसियाली स्पुतनिक भी खोप भारतमा उत्पादन गरिने भएको छ । भारतीय औषधि निर्माता कम्पनी हेटेरोले १० करोड ‘डोज’ खोप उत्पादन गर्ने सहमति भएको रसियाको खोप