१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


म्यादीका मर्म : कोही सन्तानको पालनपोषणका लागि, कसैलाई फौजी बन्ने धोको

छनोट प्रक्रिया जटिल भए पनि घरव्यवहार टार्ने चुनौतिका अघि शारीरिक श्रम निम्छरो सावित भएको छ । स्थानीय चुनाव लक्षित गरी नेपाल प्रहरीले १ लाख म्यादी प्रहरी छनोट गरेको छ ।