१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तनहुँ र रहुगंगा जलविद्युत आयोजनाको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सरकारलाई निर्देशन

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिले तनहुँ जलविद्युत आयोजना र रहुगंगा जलविद्युत आयोजनाको स्थलगत अनुगमन प्रतिवेदनले दिएका सुझाव तत्काल कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ