२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


राउण्ड टेबल नेपालद्वारा १८९ विद्यार्थीलाई सहयोग

काठमाडौं । राउण्ड टेबल नेपालले यो वर्ष सुदुरपश्चिमका दुईवटा बिद्यालयमा अध्यनरत १८९ बिद्यार्थीलाई उनीहरुको पढाइका लागि २० लाख सहयोग गरेको छ । राउण्ड टेबल नेपालले श्री पशुपति शिक्षा मन्दिर, पुनर्वास