२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


राजकीय थाइ विहार, लुम्बिनीबाट स्वास्थ्य सामग्री सहयोग

काठमाडौं, जेठ २५ । राजकीय थाइ विहार, लुम्बिनीले कोरोना भाइरसविरुद्ध लड्न स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएका छन् । विहारका प्रमुख भिक्षु फ्रा श्रीवोधिविदेस सुफोट भन्तेबाट स्वास्थ्य सामग्रीहरु प्राप्त भएको हो ।