३१ चैत्र २०८१, आइतबार | Mon Apr 14 2025


पाल्पामा सिँचाइका लागि अझै राजकुलोको प्रयोग

भरत शर्मा पाल्पा । पाल्पाको अर्गलीमा अहिले पनि कूलोको पानी वितरणमा समानुपातिक प्रणालीको अवधारणा मार्फत राजकुलोको पानी बितरण हुँदै आएको छ । नेपालको सबै भन्दा पुरानो र वैज्ञानिक तवरले निर्मित