भारतको अनुदान सहयोगमा उदयपुरको त्रियुगा नगरपालिका बोक्सेस्थित बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवनको शिलान्यासमा उहाँ सहभागी हुनुभएको हो ।
काठमाडौं । भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मा नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई आइतबार भारतका लागि नेपालको आवासीय राजदूत नियुक्त गर्नुभएको हो । मन्त्रिपरिषद्को सिफारिसमा शर्मालाई
नेपालको परराष्ट्र मन्त्रालयले संसदीय सुनुवाइ सकेर गत मंसिर २४ गते नै एग्रिमोका लागि भारतको विदेश मन्त्रालयमा पत्राचार गरेको थियो । डा. शर्मालाई एग्रिमो दिन भारतले ९५ दिन लगाएको हो ।
हाल नेपालका तीनवटा संयुक्त राष्ट्रसंघीय नियोग र ३० देशमा दूतावास छन् । कुल ३० मध्ये हाल १० वटा मुलुकमा मात्र राजदूत छन् । बाँकी २० वटा नेपाली राजदूतावासमा राजदूत पद
अमेरिकाको विदेश मन्त्रालयले अफगानिस्तानको दूतावासलाई पत्र पठाउदै दूतावासका गतिविधिहरूको विवरण माग गरेको अफगानिस्तानका कार्यवाहक राजदूत अब्दुल हादी निर्जाबीले जानकारी दिनुभयो ।
शुक्रबार दूतावासको आधिकारिक अकाउन्टबाट एक ट्वीट गर्दै राजदूत बेरीले अमेरिका वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक भएको र एमसीसीको विषयमा पनि आफूहरूको धारणा त्यही भएको बताउनुभयो ।
अमेरिकाले यही फेब्रुअरी २८ (फागुन १६) सम्म एमसीसी संसदबाट पास नगरिएमा फिर्ता लैजाने र त्यसले दुई देशबीचको सम्बन्धमा पनि जटिलता आउने सक्ने चेतावनी पटक पटक दिइसकेको छ ।
काठमाडौं, पुष १६ । सरकार परिवर्तन हुनासाथ राजदूत फिर्ता बोलाउने बेथितिको अन्त्य गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् । प्रतिनिधि सभाअन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसदहरुले सरकार परिवर्तन भएसँगै राजदूतहरुलाई फिर्ता
नेपालले संयुक्त राष्ट्रसंघमा इजरायलको विरुद्ध मत जाहेर गरेकोमा नेपालस्थित इजरायली राजदूत हनान गोदरले असन्तुष्टि व्यक्त गर्नुुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित विशेष समारोहमा नेपालका लागि सिङ्गापुर, न्यूजिल्याण्ड, होली सी, टर्की र रोमानियाका गैरआवासीय राजदूतले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।