१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता

काठमाडौं, माघ ३ । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच शनिबार (आज) बिहान भेटवार्ता भएको छ । नयाँदिल्लीस्थित अकबर रोडमा रक्षामन्त्री सिंहको निवासमा भेटवार्ता भएको