२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


राजनीतिक स्थायित्वको आधार तयार नभएसम्म जिम्मेवारीबाट पन्छिन नमिल्ने मन्त्री ज्ञवालीको तर्क

काठमाडौं । परराष्ट्रमन्त्री एवं ओली पक्षीय नेकपाका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले राजनीतिक स्थायित्वको आधार तय नभएसम्म आफूहरू जिम्मेवारीबाट पन्छिन नमिल्ने बताउनुभएको छ । बुधबार बालुवाटारमा भएको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा