१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बाग्मती प्रदेशमा राजनीति नियुक्ति धमाधम खारेज हुँदै

काठमाडौं, माघ २८ । अघिल्लो प्रदेश सरकारले गरेको सम्पूर्ण राजनीति नियुक्ति बाग्मती प्रदेशमा धमाधम खारेज गर्न थालिएको छ । राजेन्द्र पाण्डे नेतृत्वको सरकारले तत्कालीन नेकपा एमालेबाट मुख्यमन्त्री बनेका डोरमणि पौडेल