१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


राजनीतिमा अवसरवादको आगो, नेताहरूमा पदको पँजनी

माधव नेपालले जसको भरमा एकीकृत समाजवादी पार्टी खोल्नुभयो, ती सहयात्री एक खुट्टा ओली र अर्को खुट्टा नेपालको आँगनमा राखेका छन् । तिनीहरू जतिबेलै उता उफ्रिए भने आश्चर्य नमाने हुन्छ ।

विभेदको अन्त्य गर्दै समृद्ध राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आह्वान

१७औं जातीय भेद्भाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस–२०७९ को अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले सामाजिक न्यायमा आधारित सभ्य समाज निर्माणको निम्ति जातीय भेदभाव तथा छुवाछूत अन्त्य हुनुपर्नेमा जोड दिनुभयो

स्थानीय निर्वाचनका लागि उम्मेदवारको टुंग्याइँदै, शक्ति र लेनदेनको आडमा टिकट नदिन कार्यकर्ताको सुझाव

सबैजसो पालिकामा अहिले पनि जितेका जनप्रतिनिधिहरू आकांक्षी देखिएका छन् । जसका कारण दलहरूलाई उमेदवार छनोट गर्न सकस देखिएको हो । प्रमुख पदका आकांक्षीमा पैसावाला अनुहार बढी रहेको कार्यकर्ताहरूले आरोप लगाउने

स्थानीय निर्वाचन विशेष : पोखराको मेयरमा एमालेका १२ आकांक्षी, ललितपुरमा कांग्रेसबाट ७ जना

नेकपा (एमाले)बाट पोखरा महानगरपालिकाको प्रमुख र उपप्रमुखका २१ जनाको नाम सिफारिस गरिने भएको छ । दुवै पदमा तीन–तीन जनाको नाम पठाउनुपर्नेमा एमाले महानगर कमिटीको शुक्रबार बसेको बैठकले आकांक्षी सबैको नाम

प्रतिक्रियावादी शक्तिहरू माओवादी आन्दोलन क्षतविक्षत पार्न लागिपरे : अध्यक्ष दाहाल

बिहीबार खुमलटारमा आयोजित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा परित्याग गर्ने नेता तथा कार्यकतालाई आफ्नो पार्टीमा प्रवेश गराउने कार्यक्रममा बोल्दै उहाँलृ उक्त आरोप लगाउनुभएको हो ।

राजनीतिमा वर्ष २०७८

काठमाडौं । विक्रम संवत २०७८ साल नेपाली राजनीतिमा उतार चढावकैबीच नेपालीहरूको घर आँगनबाट बिदा हुन लागेको छ ।२०७६ सालको अन्त्यबाट विश्वब्यापी रुपमा फैलिएको कोरोनाको त्रास अझै पनि छ । यद्यपि

भ्रम नहोस्, वामपन्थी सिंगल एमाले हो : केपी ओली

‘भ्रम नहोस् वामपन्थी भनेको सिंगल एमाले हो, कांग्रेसको पछाडि–पछाडि लाग्ने कसरी वामपन्थी हुन्छन् ? उनीहरू त कांग्रेसपन्थी हुन्,’ उहाँले भन्नुभयो, ‘एमाले वामपन्थी हो, वामपन्थीको बर्को ओढेका कांग्रेसपन्थी हुन्, हामी कोही

काठमाडौं उपत्यकाले कहिले पाउला फोहोरको राजनीतिबाट मुक्ति ?

हुँदाहुँदा सडकमा थुप्रिने फोहोरसँग उपत्यकाबासी यति अभ्यस्त भइसके कि अब त कसैले प्रश्न पनि गर्न छोडेका छन् । फोहोर कुहिएर वरिपरिको वातावरण दुर्गन्धित हुँदाको पीडाले समेत कसैलाई दुख्न पोल्न छोडेको

एमालेविरुद्ध सबै दलहरू मोर्चा कसेर आउन ओलीको चुनौति

अध्यक्ष ओलीले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफूले सुधार्न नसकेको बताउनुभयो । माओवादीलाई पखालेर बागमती नै मैलिएको उहाँले टिप्पणी गर्नुभयो । युवाहरूले अध्यक्ष दाहाललाई पत्याएर गल्ती गरेको उहाँले बताउनुभयो

चुनाव चिन्हमा हरियो मसीको छपाइ : एमालेको दृष्टिदोष कि सस्तो फण्डा ?

आगामी वैशाख ३० गते हुने एकै चरणको निर्वाचनका लागि राजनीतिक दलहरू चुनाव केन्द्रीत गतिविधिमा जुटिरहँदा आयोगले निर्वाचनका लागि ८० दलले दिएको निवेदन उपर जाँचबुझको काम गरिरहेको छ ।